Rule 6
स्टकको नामसारी
(१) कुनै स्टक पूरा वा आंशिक रुपमा नामसारी गर्नु पर्दा नामसारी गर्नेले बैड्ढमा ने.रु. १।– एक फीस बुझाउनु पर्छ ।
(२) कुनै स्टक आंशिक रुपमा नामसारी भएमा सम्बन्धित धनीले आफ्नो आफ्नो रकमको नया“ स्टक लिनु पर्दछ ।
(३) कुनै स्टक नामसारी भएमा सम्बन्धित धनीको नाम सो स्टक सम्बन्धी बैड्ढको खातामा दर्ता नभएसम्म नामसारी भएकको सम्झिने छैन ।